५ जेष्ठ २०८१, शनिबार | May 18, 2024

ग्लोबल आइएमई मार्फत भारत पे, पेटिएम ,गुगल पे लगायतका भारतीय भुक्तानी प्रणालीमा कारोबार गर्न सकिने

काठमाडौ । ग्लोबल आइएमई बैंकले नेपाल–भारत भित्रका ग्राहकहरुलाई क्यूआर सुविधा सुचारु गर्नको लागि पेमेन्ट नेपाल (गेटवे पेमेन्ट सर्भिस प्रा.ली) संग सम्झौता गरेको छ । उक्त सम्झौता अनुसार यस बैंकको मोबाईल बैंकिङ एप Global Smart Plus प्रयोग गरी भारतमा आफ्ना ग्राहकहरुलाई सामान खरिद गर्दा क्यूआर मार्फत भारत पे, पेटिएम,गुगल प लगायतका विभिन्न भारतीय भुक्तानी प्रणालीमा कारोवार…