२२ बैशाख २०८१, शनिबार | May 5, 2024

ज्ञानीको पिभिसि र सिपिभिसि पाईप लन्च

बुटवल । ज्ञानीको प्रतिष्ठान अन्तरगतको ज्ञानी पाईप ईन्डष्ट्रिजद्धारा उत्पादित पिभिसि र सिपिभिसि पाईप शनिबार लन्च गरिएको छ । एक समारोहका बिच नेपाली चलचित्र क्षेत्रका वरिष्ठ कलाकार सुनिल थापाले पिभिसि र सिपिभिसि पाईप अनावरण गरि लन्च गरे । अन्तराष्ट्रिय जर्मन प्रविधिको काभ्रा एक्टुजन भित्राएर कोभिड संक्रमणका कारण २ वर्ष ढिला गरि लन्च गरिएको प्रतिष्ठानका रन्जन कसजुले…