२२ बैशाख २०८१, शनिबार | May 5, 2024

एक अर्ब बढीको लागतमा रुपन्देहीको मणिग्राममा खुल्यो एनजी मार्केट

बुटवल । रुपन्देहीको मणिग्राममा एक अर्ब बढीको लागतमा एनजी मार्केट खुलेको छ । आईएनजी ए सपिङ कम्प्लेक्स प्रालिले मार्केट सञ्चालनमा ल्याएको प्रालिका अध्यक्ष नारायण बन्जाडेले जानकारी दिए । तिलोतमा नगरपालिका वडा नं. ५ राधाकृष्ण टोलमा सञ्चालनमा आएको मार्केट वैशाख १ गते देखि औपचारीक सुरु हुने छ । तीन चरणमा सञ्चालन हुने मार्केटमा पहिलो चरणमा वैशाख…