२२ चैत्र २०८२, आइतबार | April 5, 2026

होटल पौवाको आयोजनामा बुटवलमा आगामी शनिबार सराय नाच प्रदर्शन हुँदै

बुटवल । लुम्बिनी प्रदेशको सांस्कृतिक धरोहरलाई जगेर्ना गर्ने उद्देश्यले होटल पौवाले बडादशैं २०८२ को अवसरमा यस वर्ष पनि सराय नाच सांस्कृतिक महोत्सवको आयोजना गर्दैछ । तिलोत्तमा-३, योगीकुटीमा अवस्थित होटल पौवामा आगामी शनिवार (२०८२ असोज २५) साँझ ५ः३० बजेदेखि लोपोन्मुख सराय नाचको प्रदर्शन हुने भएको छ । लुम्बिनी प्रदेशका पहाडी भेगहरू गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा लगायतका…