२१ कार्तिक २०८३, शनिबार | November 7, 2026

आइएमई जनरल इन्स्योरेन्सका ग्राहकले स्टीम सेन्टरमा छुट पाउने

काठमाडौ ।आइएमई जनरल इन्स्योरेन्स र स्टीम सेन्टर (Sugar, Thyroid, Endocrinology and Multispecialty Center) बिच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री युगेशभक्त बादे श्रेष्ठ र स्टीम सेन्टरका अध्यक्ष डा.बजरङ्ग कुमार रौनियारले हस्ताक्षर गरेका छन् । यस सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका कर्मचारी तथा…