बुटवल । अबैधानिक झोले चिकित्सकहरुका कारण नेपालमा आयुर्वेद व्यवसाय धरापमा परेको व्यवसायीहरुले गुनासो गरेका छन् । आयुर्वेद औषधी ब्यवसायी संघ रुपन्देहीको दोस्रो साधारण सभा तथा अधिवेसनमा सहभागी व्यवसायीहरुले आयुर्वेद जस्तो महत्वपूर्ण औषधीहरुलाई किराना र डिपार्टमेण्ट स्टोरका खुद्रा सामान सरह बेचिने गरेको बताए । उनीहरुले बिना जाँच फुटपाथमा आयुर्वेदका सामाग्री बेचबिखन हुँदा सर्वसाधरणको स्वास्थ्यमा खेडवाल भएको…