२० मंसिर २०८२, शनिबार | December 6, 2025

तल्लो अरुण जलविद्युत् परियोजना भारतको सरकारी कम्पनीलाई जिम्मा

काठमाडौं । तल्लो अरुण जलविद्युत् परियोजना सार्वजनिक–निजी साझेदारी अवधारणाअन्तर्गत ढाँचामा विकास गर्न भारतको सरकारी कम्पनी सतलज जलविद्युत निगम (एजेभिएन लिमिटेड) छनोट भएको छ । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको लगानी बोर्डको ४६ औँ बैठकले अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका आधारमा सूचीकृत भएका कम्पनीको मूल्याङ्कन गरी सो निर्णय गरेको हो । कूल…