काठमाडौ । एन आई सी एशिया बैंकले २० लाख बीमा रकम भुक्तानी गरेको छ । बैंकले ल्याएको न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता योजना अन्तर्गत दुई जना खातावालालाई जनही रू. १०–१० लाख गरी कुल रू. २० लाख बीमा रकम भुक्तानी गरेको हो । बैंकले अमरनाथ श्रेष्ठज्यूलाई घातक रोगको उपचार बीमा वापत रू. १० लाख बीमा…