२० मंसिर २०८२, शनिबार | December 6, 2025

सबैभन्दा बढि आयकर तिर्ने नबिल बैंक पाँचौ पटक सम्मानित

काठमाडौं । नविल बैंक सबैभन्दा बढि आयकर तिर्नेमा पाँचौ पटक सम्मानित भएको छ । आर्थिक वर्ष २०७५/२०७६ मा बैंक तथा वित्तीय संस्थाहरुमध्ये सबैभन्दा बढि कर्पाेरेट ट्याक्स जम्मा गर्ने नबिल बैंकलाई आन्तरिक राजश्व विभागले सम्मान पत्र हस्तान्तरण गरेको छ । बैंकले गत आर्थिक वर्षमा एक अर्ब ९० करोड कर सरकारलाई तिरेको थियो । विभागले गत मंसिरमा…