२६ बैशाख २०८१, बुधबार | May 9, 2024

बैंक तथा वित्तीय संस्थालाई सबै शाखा कार्यालय खोल्न राष्ट्र बैंकको निर्देशन

काठमाडौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सबै शाखा कार्यालय खोल्न निर्देशन दिएको छ । राष्ट्र बैंकले बिहीबार परिपत्र जारी गर्दै ‘सिफ्ट सिस्टम’ हटाई सम्पूर्ण सुरक्षाको पालना गर्दै सामाजिक दूरी कायम गरी शाखा कार्यालय खोल्न निर्देशन दिएको हो । कोरोनाको संक्रमण बढेको भन्दै बैंक तथा वित्तीय संस्थाहरुले सरकारले लकडाउन गरपछि ‘सिफ्ट सिस्टम’लागु गर्दै…