४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

९.०२ अंकले बढ्यो सेयर बजार

काठमाडौं। सेयर बजार आइतबार ९.०२ अंकले बढेको छ । ९.०२ अंकले बढेको बजारमा एक अर्ब रुपैयाँ माथिको कारोबार भएको छ। बढ्दो बजारमा आइतबार १ सय ७९ कम्पनीको १ अर्ब ११ करोड रुपैयाँको कारोबार भएको छ । आइतबारको कारोबारमा लगानीकर्ता लघुवित्त र बिमामा आकर्षित भएका छन् भने बैंकको सुचक घटेको छ । ५ लघुवित्त कम्पनीसहित ६…