१५ बैशाख २०८१, शनिबार | April 27, 2024

बैंकलाई ब्रोकर लाइसेन्स दिन अर्थ समितिले दियो सहमति

काठमाडौं। संसदको अर्थ समिति बैंकलाई ब्रोकर लाइसेन्स दिन सहमत भएको छ । नेकपा नेतृ रामकुमारी झाँक्री नेतृत्वको उपसमितिले तयार पारेको प्रतिबेदनलाई अर्थ समितिले पारित गरी लाइसेन्स दिन सहमत भएको हो । उपसमितिले दिएको प्रतिबेदनमाथि छलफल गर्दै सम्बन्धित नियामकलाई नै जिम्मेवारी दिने गरी प्रतिवेदन पारित भएको एक समिति सदस्यले बताए। यसअघि राष्ट्र बैंक र धितोपत्र बोर्डले…