बुटवल । बुटवलमा केन्द्रिय कार्यालय रहेकोे तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडलेशेयरधनीहरुलाई ६ प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ । बैंकको बिहिबार सम्पन्न चौधौं वार्षिक साधारण सभाले बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत एवं कम्पनी सचिव प्रदिपकुमार श्रेष्ठका अनुसार आ.व. २०७६/७७ मा तिनाउ मिसनले १० करोड ८७ लाख ८७…