१९ बैशाख २०८३, शनिबार | May 3, 2026

प्रभु बैंकले ४ अर्ब बराबरको डिबेञ्चर–२०८७ निष्काशन गर्ने

काठमाडौं । “प्रभु बैंकले डिबेञ्चर–२०८७” निष्काशन गर्ने भएको छ । बैंकले रु १,००० अंकित दरको १० वर्षको भुक्तानी अवधिका लागि वार्षिक ८.५ प्रतिशतका दरले प्रत्येक तीन/तीन महिनामा ब्याज भुक्तानी हुने गरी रु. ४ अर्ब बराबरको “प्रभु बैंक डिबेञ्चर–२०८७” नामक ऋणपत्र सार्वजनिक निष्काशन गर्न लागेको हो । बैंकले मेगा क्यापिटल मार्केट्सलाई निष्काशन तथा विक्री प्रबन्धकको रुपमा…