काठमाडौ । सरकारले एनआईसी एशिया बैंकका अध्यक्ष तुलसीराम अग्रवाललाई ‘प्रबल जनसेवा श्री चतुर्थ’ द्वारा विभूषित गरेको छ । दशक देखि देशको उद्योग, वाणिज्य तथा व्यापार क्षेत्रमा अनवरत रुपमा सफल उद्योगी व्यवसायी रहेका अध्यक्ष अग्रवाललाई नेपाल सरकारले ‘प्रबल जनसेवा श्री चतुर्थ’ द्वारा विभूषित गरेको हो । यस्तै बैंकले नेपाल सरकारले ‘प्रबल जनसेवा श्री चतुर्थ’ द्वारा विभूषित…