काठमाडौ । एनआईसी एशिया लघुवित्त र स्वदेशी लघुवित्त बीच मर्जर सम्बन्धी अन्तिम सम्झौता भएको छ । कर्णाली प्रदेशको जाजरकोटमा रजिष्टर्ड कार्यालय भई काभ्रेपलाञ्चोको बनेपामा कर्पोरेट कार्यालय रहेको एन आई सी एशिया लघुवित्त र प्रदेश १ स्थित सुनसरी जिल्लाको इटहरीमा रजिष्टर्ड कार्यालय रहेको स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडका बीच गाभ्ने/गाभिने (मर्जर) सम्बन्धी अन्तिम सम्झौतापत्रमा आज एक…