काठमाडौ । एनआईसी एशिया बैंकले आ.व २०७७/७८ को पहिलो त्रैमासमा १ अर्ब २ करोड खुद मुनाफा आर्जन गरेको छ । बैंकले आ.व. २०७७/७८ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै १ अर्ब २ करोड खुद मुनाफा आर्जन गरेको जनाएको हो । बैंकिङ्ग क्षेत्रको अधिकांश वित्तीय सूचकांकहरूमा अग्रणी स्थान ओगटेको बैंकका समग्र वित्तीय विवरणका परिसूचकहरू…