५ चैत्र २०८२, बिहिबार | March 20, 2026

माछापुच्छ्रे बैंकले ल्यायो Nepalpay QR मा १० प्रतिशत Cash Back अफर

काठमाडौं । माछापुच्छे बैंकले NCHL संग को सहकार्यमा नेपालीहरुको महान चाड विजया दशमीलाई लक्षित गरि भाटभटेनी सुपरमार्केटमा क्यु आरबाट कारोबार गर्दा क्यासब्याक अफर ल्याएको छ । चाडबाडको समयमा हुने किनमेलमा ग्राकहलाई विशेष सुविधा दिने उद्धेश्यले क्यासब्याक अफर संचालनमा ल्याएको हो । यो अफर यहि मिति २०७८ असोज ८ गते देखी असोज १४ गते सम्मका लागि…