२२ मंसिर २०८२, सोमबार | December 8, 2025

सेञ्चुरी कमर्सियल बैंकलाई प्रभु बैंकले प्राप्ति गर्ने

काठमाडौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडलाई प्रभु बैंक लिमिटेडले प्राप्ति गर्ने गरी सम्झौंता भएको छ । दुवै बैंकको संयुक्त मर्जर कमिटिको बैठक बसी उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको हो । श्रोतका अनुसार प्रारम्भिक रुपमा दुवै बैंकबीच १ः१ को अनुपातमा मर्जरको लागि सहमति जुटेको छ । तर स्वाप रेसियोको अन्तिम निर्णय भने डिडिए पछि मात्र हुने भएको…