काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ललितपुरको मगंलबजारमा नयाँ शाखा संचालनमा ल्याएको छ । ललितपुर महानगरपालिका वडा नं. १६ मंगलबजारमा आइतबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएसँगै बैंकको शाखा संख्या २८२ पुगेको छ । ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुक बाहिर बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ७६ जिल्लामा २८२ शाखा, २५१ एटीएम, २६० शाखा रहित बैंकिङ्ग सेवा,…