६ चैत्र २०८२, शुक्रबार | March 20, 2026

टाटाको साईकल बुटवलमा

बुटवल । चारपाङ्ग्रे गाडी निर्माणका ख्याती कमाएको टाटा कम्पनीले उत्पादन गरेको साईकलको बुटवलमा विक्रि वितरण सुरु भएको छ। विश्वमा नै ठूलो सवारी साधन उत्पादनमा नाम कमाएको टाटा कम्पनीबाट उत्पादन गरेको साईकलहरु नेपालका लागि आधिकारिक विक्रेता साईन ईन्ट्रप्राईजेज एण्ड सप्लायर्समार्फत रुपन्देहीका लागि आधिकारिक विक्रेता साईन होल्डिङ प्रालिले बुटवलको साईकलको बिक्रि वितरण सुरु गरेको हो । बुटवलको…