६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

तिलोत्तमाको जानकीनगरमा खुलेको चालिस करोडको ‘द क्राउन ईन’ सम्हादै २६ वर्षीय सान्तम थैव

बुटवल । युवाहरु देशमा काम नभको भन्दै हरेक दिन लाइन लागेर विदेशिएको समाचार आइरहेका बेला बुटवलका एकजना युवा भने विदेशमा पढाई सकेर नेपालमा उद्यम गर्न फर्केका छन् । खादा माला लगाउँदै विदेश उडेको र विदाई गरेका फोटोले सामाजिक सञ्जाल रङ्गीएका बेला बुटवलका सान्तम थैव भने नेपाली युवाहरुलाई नेपालमै रोजगारी दिने योजनाका साथ विदेशबाट नेपाल फर्केका…