काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड ले ४२ हजार ३०५ कित्ता संस्थापक सेयर बिक्रीका लागि प्रक्रिया अघि बढाएको छ। बैंकले विद्यमान संस्थापक सेयरधनीलाई प्राथमिकता दिँदै आजदेखि उक्त सेयर खरिदका लागि आवेदन आह्वान गरेको हो। बैंकका अनुसार बिक्रीमा राखिएको संस्थापक सेयर खरिद गर्न हालका संस्थापक सेयरधनीले मात्रै आवेदन दिन पाउने व्यवस्था गरिएको छ। इच्छुक सेयरधनीले सूचना प्रकाशित…