काठमाडौ । कलश स्टक मार्केट प्रा.लि. (ब्रोकर नं ७४) र ईसेवा विच सेयर कारोवार भुक्तानी ईसेवा वाटै गर्न सकिने गरी सम्झौता भएको छ । यस अनलाईन भुक्तानी सम्बन्धी सम्झौतापत्रमा कलश स्टक मार्केट प्रा.लि.का कार्यकारी अध्यक्ष शालिकराम अधिकारी र ईसेवाका प्रवन्धक हेम घिमिरेलेले हस्ताक्षर गरी सो सेवा प्रारम्भ भएको घोषणा गरेका हुन् । आफ्ना ग्राहकलाई प्रविधिमा…