८ पुस २०८२, मंगलबार | December 23, 2025

दोल्ती पावर कम्पनीको आइपीओ आज बाँडफाँट हुँदै

काठमाडौं । दोल्ती पावर कम्पनीको आईपिओ आज बाँडफाँट हुँदैछ । कम्पनीको आफ्नै कार्यालयमा शुक्रबार दिउँसो ३ बजे बाँडफाँटको तयारी गरिएको छ । यस कम्पनीले चैत २८ गतेदेखि १ करोड ७ लाख २९ हजार ८ सय रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो । बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल मार्केटका अनुसार यसको प्री-अलमेन्ट सम्पन्न भइसकेको छ । यस आईपिओमा…