बुटवल । डेढ दशकदेखि रुपन्देहीलाई आधार बनाएर व्यवसायिक यात्रा अघि बढाउँदै आएको मनमित ग्रुपले अत्याधुनिक ‘ट्याक्टर हस्पिटल’ सञ्चालनमा ल्याएको छ । भैरहवा र बुटवललाई केन्द्रमा पारेर रुपन्देहीको ओमसतिया-२, पडसरीमा शुक्रबारदेखि सेवा सुरु गरिएको हो । संस्थाकी निर्देशक विष्णुमाया पोखरेल सिंहले रिबन काटी ग्यारेजको औपचारिक उद्घाटन गरेकी हुन् । मनमित ग्रुपका अध्यक्ष उदयकुमार सिंहका अनुसार आधुनिक…