२७ बैशाख २०८१, बिहिबार | May 9, 2024

राष्ट्रिय बाणिज्य बैंकका प्रबन्धक किर्ते कागज बनाई ऋण प्रवाहको अभियोगमा पक्राउ

नेपालगञ्ज । सरकारी कागज किर्ते गरी ऋण प्रवाह गरेको प्रकरणमा बाँके प्रहरीले राष्ट्रिय बाणिज्य बैंकका एकजना प्रबन्धकलाई पक्राउ गरेको छ । शुक्रबार राष्ट्रिय वाणिज्य बैैंक त्रिभुवन चोकका शाखा प्रबन्धक ललितबहादुर शाहीलाई प्रहरीले किर्ते कागज गरि ऋण प्रवाह गरेको आरोपमा पक्राउ गरेको हो । सरकारी कागजात किर्ते गरी एक करोड २५ लाख रुपैयाँ ऋण लिएका सुनचाँदी…