७ जेष्ठ २०८१, सोमबार | May 20, 2024

संसदको अर्थ समितिले दियो बैंकलाई ब्रोकर लाइसेन्स दिने अनुमति

काठमाडौं। संसदको अर्थ समितिले बैंकलाई  ब्रोकर लाइसेन्स  दिन सिफारिस गर्ने भएको छ। यस अघि सरकारले गठन गरेको  उच्च स्तरीय समितिले बैंकलाई ब्रोकर लाइसेन्स दिन सिफारिस गरे पनि संसदीय समितिलाई प्रयोग गरेर बैंकलाई ब्रोकर लाइसेन्स रोकिएको थियो। त्यसपछि राष्ट्र बैंक र धितोपत्र बोर्डले लाइसेन्सका दिनका लागि प्रकृया अगाडि बढाएका थिए। संसदको अर्थ समितिले नेकपाकी सांसद रामकुमारी…