काठमाडौ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र काठमाडौ प्याथ ल्याब र डाग्नोस्टिक सेन्टर बिच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र काठमाडौ प्याथ ल्याब र डाग्नोस्टिक सेन्टर का प्रमुख कार्यकारी अधिकृत पुष्प लामिछानेले हस्ताक्षर गरेका हुन् । यस सम्झौता पश्चात आइएमई…