काठमाडौ । नबिल बैंकले सामाजिक उद्यमशिलतालाई प्रबद्र्धन गर्न शुरु गरेको ‘नबिल सामाजिक उद्यमशिलता’ कार्यक्रम अन्तर्गत NABIL School of Social Entrepreneurship -NABIL SSE को पहिलो ब्याचको २० जना फेलोहरुलाई Enablers of Social Entrepreneurship Award प्रदान गरेको छ । CNIYEF Nepal ले असार ११ गते काठमाडौंमा आयोजना गरेको CNIYEF Nepal StartUp Fest 2022 मा ‘नबिल सामाजिक उद्यमशिलता’…