काठमाडौं । ट्यांकर चालकलाई कोरोना खोप लगाउने सहमति भएपछि पेट्रोलियम पदार्थको ढुवानीमा भएको अवरोध हटेको छ । ट्यांकर चालकहरुले कोरोना खोप लगाउन पाउनुपर्ने माग गर्दै आइतबारदेखि इन्धन ढुवानी नै ठप्प पारेका थिए । मंगलबार नेपाल आयल निगम र नेपाल पेट्रोलियम ट्यांकर चालक संघबीच वार्तामा चालकलाई भोलिदेखि नै खोप उपलब्ध गराउने सहमति भएको छ । सहमति…