काठमाडौ । प्रभु बैंकले ले पुस २६ गते साधारण सभा बोलाएको छ । साधारणसभाले गत आर्थिक वर्षको चुक्ता पूँजीको १० प्रतिशतले हुन आउने रकम १ अर्ब ३ करोड १५ लाख ५० हजार ६६४ रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ गर्नुका साथै सो बोनस शेयरमा लाग्ने कर प्रयोजनार्थ ०र५२६३ प्रतिशत नगद लाभांश…