२१ मंसिर २०८२, आइतबार | December 7, 2025

संकटमा परेको अर्थतन्त्र सम्हाल्ने चुनौती बोक्दै नवनियुक्त अर्थमन्त्री पौडेलबाट पदभार ग्रहण

काठमाडौं । नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पद तथा गोपनीयताको सपथ लिएपछि पौडेलले अर्थमन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् । मन्त्री पौडेललाई प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार अर्थमन्त्री नियुक्त गरेका थिए । पौडेलले पदभार ग्रहण गर्न अर्थमन्त्रालय पुग्दा मन्त्रालयका कर्मचारीहरुले स्वागत गरेका छन् । सत्तारुढ नेपाल…