१९ बैशाख २०८३, शनिबार | May 2, 2026

चोरी पैठारी रोक्न नसकेपछि सरकारले फुकायो मदिरा आयातको प्रतिबन्ध

काठमाडौं। सरकारले अबैध चोरी पैठारी रोक्न नसकेपछि विदेशी मदिरा आयातको प्रतिवन्ध हटाएको छ। ६ महिना पहिले मदिरा आयातमा प्रतिबन्ध लगाएपनि चोरी पैठारीको बाटोबाट मदिारा भित्रन थालेपछि मन्त्रिपरिषद् बैठकले विदेशी मदिरा आयातको प्रतिवन्ध हटाएको हो। कोरोना माहामारीका कारण लकडाउन सुरुभएको केहि दिन पछि ०७६ चैत २४ गते राजपत्रमा सुचना प्रकासित गरेर मदिरा आयातमा प्रतिवन्ध लगाएको थियो।…