२० बैशाख २०८३, आइतबार | May 3, 2026

ग्लोबल आइएमइ बैंकले घटायो निक्षेपको ब्याज दर

काठमाडौं। ग्लोबल आइएमइ बैंकले निक्षेपको ब्याज दर घटाएको छ। यसअघि बैंकर्स संघले ब्याजमा गरिएको सहमति खारेज गरेपछि ग्लोबलले बुधबार ब्याजदर घटाएको हो। ग्लोबलले बचतसँगै मुद्दती निक्षेपको ब्याज पनि घटाएको छ साथै बैंकले बचतको ब्याज दर आधा प्रतिशत ले घटाएको छ। अव बैंकले बचतमा ३ देखि ५ प्रतिशत ब्याज दिने भएको छ।बैंकले संस्थागत मुद्दती निक्षेपको ब्याज दर…