१० कार्तिक २०८३, मंगलबार | October 28, 2026

रासायनिक मल अभावले छटपटिए नवलपुरका किसान

नवलपुर । नवलपुरमा रासायनिक मलको अभाव भएको छ । लामो समयसम्म भएको लकडाउन र विभिन्न डिपोमा रहेको युरिया मल सकिएपछि नवलपुरका किसानले धान बालीमा मल छर्न नपाउँदा छटपटिमा परेका छन् । लामो लकडाउनका कारण नवलपुरका पसल र सहकारीमा मलको अभाव भएको छ । पाए पनि महङ्गो मूल्य तिरेर किसानले मल खरिद गर्नु परेको छ ।…