१० कार्तिक २०८३, मंगलबार | October 27, 2026

मंगलबार शेयर बजार ३७ अङ्कले बढ्यो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले वृद्धि भएको छ । लगातार उकालो लाग्दै आएको बजारमा कारोबार मापक नेप्से परिसूचक ३७ दशमलव ९३ विन्दुले बढेर एक हजार ३३६ दशमलव ६६ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ६ दशमलव ७१ अङ्कले बढेर २८२ दशमलव ५९ मा पुगेको छ ।…