१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

एनपीएलको ओटीटी अधिकार ‘डिशहोम गो’लाई : आईपीएल स्ट्रिम गरेको कम्पनीको सहकार्यमा एनपीएल लाइभ गर्ने

काठमाडौ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का सबै  खेल अब डिशहोम गो  मोबाइल एपमार्फत हेर्न सकिने भएको छ। आगामी १ देखि २७ मङ्सिर २०८२ ९१७ नोभेम्बरदेखि १३ डिसेम्बर २०२५० सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा हुने एनपीएलका सम्पूर्ण खेलहरू ‘डिशहोम गो’ एपमा प्रत्यक्ष प्रसारण हुनेछ। नेपाल क्रिकेट संघ ९क्यान० ले डिश मिडिया नेटवर्कलाई…