२ पुस २०८२, बुधबार | December 18, 2025

नेपालले दियो कतारलाई २११ रनको लक्ष्य, अन्तिम ओभरमा दीपेन्द्रको ६ छक्का

काठमाडौं । नेपालले कतारलाई २११  रनको लक्ष्य दिएको छ । एसीसी प्रिमियर कप अन्तर्गतको खेलमा टस जितेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाउदै २१० रन बनाएको हो । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले आक्रामक ब्याटिंग गर्दै अविजित ६४ रन बनाएका थिए । दिपेन्द्रले १९ बलमा अर्धशतक पुरा गरेका थिए । दिपेन्द्रले अन्तिम…