३ जेष्ठ २०८१, बिहिबार | May 16, 2024

जुनियर स्टार क्रिकेट : सिद्धार्थ वरियर्स विजयी

बुटवल । देवदहमा जारी कारोलिनास रुपन्देही जुनियर स्टार क्रिकेट लिग २०७९ मा सिद्धार्थ वरियर्स विजयी भएको छ । स्टार क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबार भएको खेलमा सिद्धार्थले ओमसतिया स्टारमाथि १ सय ७ रनको शानदार जित निकालेको हो । टस जितेर ब्याटिङ रोजेको सिद्धार्थले ४० ओभर खेल्दै ६ विकेटको नोक्सानीमा १ सय ७८ रनको लक्ष्य खडा गरेको…