१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

एसिया कप : बंगलादेशलाई ४१ रनले पराजित गर्दै भारत फाइनलमा

काठमाडौं । भारत एसिया कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति यूएईको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न सुपर फोरको दोस्रो खेलमा बंगलादेशलाई ४१ रनले हराउँदै भारत फाइनलमा पुगेको हो । टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको भारतले २० ओभरमा ६ विकेट गुमाउँदै १६८ रन जोड्यो । भारतका लागि ओपनर अभिषेक शर्माले केवल ३७ बलमा…