बुटवल । उजिर सिंह माविको हीरक समारोह अन्तरगत जिल्ला स्तरिय यू-२० अन्तरविद्यालय छात्र भलिबल प्रतियोगिता २०८० शुरु भएको छ । प्रतियोगिताको एक समारोहका बिच प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराईले समुद्घाटन गर्दै बुटवलमा लुकेर बसेका प्रतिभाहरुलाई प्रस्फुटन गर्ने गरि भलिबलको ट्यालेन्ट हन्टका रुपमा रहेको बताए । प्रदेशकै यु २० टिम तयार गर्न समेत…