तिलोत्तमा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) तिलोत्तमाको आयोजनामा बिहिबार नगरस्तरीय अन्तर विद्यालय चित्रकला, बक्तृत्वकला, फुटशल एवं ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । तिलोत्तमा-९ शंकरपुरस्थित प्याब्सन सभाहलमा चित्रकला र बक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको प्याब्सन तिलोत्तामाले भलवारीमा फुटशल र मधवलियाको जुडामा रहेको कभर्डहलमा ब्याडमिन्टन प्रतियोगिता आयोजना गरेको हो । प्याब्सन रुपन्देहीका अध्यक्ष अनन्तराम शर्माको…