१२ बैशाख २०८३, शनिबार | April 25, 2026

नेपाल सुपर लिग : ललितपुर र वीरगञ्जको खेल बराबरीमा सकियो

काठमाडौं । राजधानीमा जारी नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा वीरगञ्ज युनाइटेड फुटबल क्लबले ललितपुर सिटी फुटबल क्लबलाई बराबरीमा रोकेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा मंगलबार सम्पन्न खेलमा दुवै टोलीले २-२ गोलको बराबरी खेल्दै एकएक अङ्क बाँडेका छन् । यस खेलसँगै ललितपुरले जारी प्रतियोगितामा ६ अङ्क जोडेको छ । पहिलो खेलमा एफसी बुटवल लुम्बिनीलाई २-०…