२२ कार्तिक २०८३, आइतबार | November 8, 2026

नवौं मणिमुकुन्द भलिबल कपको उपाधि आर्मीलाई

बुटवल । नवौं मणिमुकुन्द कप राष्ट्रिय स्तर भलिबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । रुपन्देहीको तिलोत्तमा बिहीबार भएको फाइनलमा गण्डकी प्रदेशलाई ३-० को सोझो सेटमा हराउँदै आर्मीले उपाधि जितेको हो । त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशलाई २५-२१, २५-१८ र २५-२१ ले हराउँदै उपाधि जितेको हो । युवा खेलाडीहरु लिएर मैदानमा उत्रिएको गण्डकी प्रदेशले…