३ पुस २०८२, बिहिबार | December 18, 2025

सातौं जिल्लास्तरीय स्नुकरमा ८ खेलाडी क्वाटरफाइनलमा

बुटवल । सातौं रुपन्देही जिल्लास्तरीय स्नुकर प्रतियोगिता अन्तर्गत मंगलबार सम्पन्न तेस्रो चरणका खेलबाट ८ खेलाडी क्वाटरफाइनलमा प्रवेश गरेका छन् । रुपन्देही पुल तथा स्नुकर संघको आयोजनामा खस्यौली स्नुकर क्लब बुटवलमा जारी प्रतियोगिताबाट विजय थापा,सागर गाहामगर, शिशिर गुरुङ, सम्बन्ध विक,डेविड गौचन,सुरज मकाजु,शंकर खड्का र कुमार थापा क्वाटर फाइनलमा प्रवेश गरेका हुन् । मंगलबार बेस्ट अफ फाइभका…