बुटवल । मणिमुकुन्द भलिबल क्लब ९ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा नेपाली पुलिस क्लब र सुदुरपश्चिम बिच पहिलो खेल हुने भएको छ । प्रदेश खेलकुद परिषद लुम्बिनी प्रवर्द्धन तथा मुख्य प्रायोजक, नेपाल भलिबल संघ संयोजन तथा मणिमुकुन्द भलिबल संघको आयोजनामा हुने प्रतियोगिताको बिहिबार भएको टेक्निकल मिटिङमा रेफ्रि कमिस्नर पुर्ण प्रसाद चौलागाईले गोलाप्रथाद्घारा पोल विभाजन गरि…