२० जेष्ठ २०८३, बुधबार | June 3, 2026

अन्तिम ओभरमै बसिरको छक्काले विराटनगर किंग्सको रोमाञ्चक जित, कर्णाली याक्स पराजित

काठमाडौं । अन्तिम पाँच ओभरमा आक्रामक ६९ रन प्रहार गरेको विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सविरुद्ध तीन विकेटको रोमाञ्चक जित हात पारेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा शुक्रबार सम्पन्न खेलमा कर्णालीले दिएको १६१ रनको लक्ष्य विराटनगरले १९।५ ओभरमा सात विकेट गुमाउँदै पूरा गर्यो। रोमाञ्चक बनेको खेलमा विराटनगरलाई अन्तिम ओभरमा १० रन आवश्यक थियो।…