२८ भदौ २०८३, आइतबार | September 13, 2026

तामनगर ब्याडमिन्टन क्लबको आयोजना प्रथम जनमैत्री वडा कप सम्पन्न

बुटवल । तामनगर ब्याडमिन्टन क्लब बुटवल–१२ को आयोजनामा शनिबार सम्पन्न प्रथम जनमैत्री वडा कपको उपाधी भेट्रान्स डबलतर्फ शुभासचन्द्र कर्मचार्य र पूर्णबहादुर छन्त्यालको समूह तथा खुल्लातर्फ प्रेम थापा र रामजी न्यौपानेको समूहले हात पारेको छ । चारपाला भुपु सैनिकको मैदानमा सम्पन्न फाइनल खेलमा कर्मचार्य र छन्त्यालको समूहले भरत पुन र चुरामणी रानाको समूहलाई पछि पार्दै भेट्रान्स…