काठमाडौं । इन्डियन प्रमियर लिग (आईपीएल)मा पञ्चाव किंग्सले लगातार दोस्रो जित हासिल गरेको छ । बुधबार भएको खेलमा पञ्चावले राजस्थान रोयल्समाथि ५ रनको रोमाञ्चक जित निकाल्यो । गुवाहटीमा टस हारेर पहिले ब्याटिङ गरेको पञ्चाजवले २० ओभरमा ४ विकेट गुमाएर १९७ रन बनाएको थियो । पञ्चावविरुद्ध जितका लागि १९८ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ७…